| लाग्ने शुल्क/दस्तुर: | 500 |
|---|---|
| लाग्ने समय: | सर्जमिनको हकमा बढिमा ३ दिन |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | सामान्य प्रशासन महाशाखा |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1. निवेदन पत्र
2. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
3. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
4. नक्सापास प्रमाणपत्रको प्रतिलिपि
5. रायसहितको प्राविधिक निरीक्षण प्रतिवेदन
1. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने
2. वडाध्यक्ष/सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने
3. कागजातको रुजु गरी प्रमाणित गर्ने कागजात तयार गर्ने
4. तोकिएको शुल्क बुझाउने
5. वडाध्यक्षले हस्ताक्षर गरी सिफारिस पत्र उपलब्ध गराउने।